लगानी सम्मेलन नेपालीलाई उद्यमी बनाउने योजनामा आधारित हुनुपर्छ
दाङ, १ चैत्र। मुलुकको अर्थतन्त्रको मोडल उदार अर्थतन्त्रमा आधारित छ । विशेष गरी २०४६ सालपछि यसलाई राज्यले नीतिगतरुपमा अख्तियार गरेको हो । पञ्चायत कालमा राज्य नियन्त्रित अर्थ व्यवस्था थियो । क्रमशः पञ्चायत कालमा पनि २०४० पछि मिश्रित अर्थतन्त्रको अभ्यास गरिएको…