गढवालाई बाख्रा पालनको हबको रुपमा बिकास गर्छौ : गढवा गाउँपालिका अध्यक्ष पोख्रेल 
आलोक भावुक

गढवा, १६ चैत्र । गढवा गाउँपालिकालाई बाख्रा पालनको हबको रुपमा बिकास गर्ने गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ । गढवा गाउँपालिका लाई पकेट क्षेत्रको रुपमा बिकाश गर्दै अघि बढ्ने बताउनुभयो। पालिकाका बिशेष गरी महिला दिदिबहिनीहरुको जिवनस्तर उकास्नका…

गढवाको मलमलामा २ घरमा आगलागी लाखौंको क्षति 
आलोक भावुक

गढवा, १० चैत्र । गढवा गाउँपालिका वडा नम्बर १ मलमलामा शनिबार आगलागी भएको छ। आगलागीबाट करिब ६ लाख बराबरको क्षेती भएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। आगलागीबाट गढवा गाउँपालिका वडा नम्बर १ मलमला निवासी बाटुली कुमालको कच्चि घर र…

गढवा गाउँपालिकाले सुरु गर्यो खसीबोकाको बजारीकरण, 
आलोक भावुक

गढवा,६ चैत्र। गढवा गाउँपालिकाले खसी बोकाको सामुहिक बजारीकरण कार्यक्रम मंगलवार देखि सुरु गरेको छ । पहिलो दिन गढवा गाउँपालिका वडा नम्बर ८ को कोईलाबास, मुसिनाका र खबरीनाकाका ३१ जना पशुपालक कृषकहरुको ५ लाख भन्दा भढीको खसीबोका बिक्री भएका छन्। ९…