गढवा गाउँपालिकाद्वारा भैंसी पालक कृषकहरुलाई वीउ राँगा वितरण
गढवा, २९ चैत्र । गढवा गाउँपालिकाले भैंसी पालक कृषकहरुलाई बिहिवार एक कार्यक्रमको बिच उन्नत जातको वीउ राँगा वितरण गरेको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले भिटा परियोजना मार्फत भैंसी पालक कृषकहरुलाई ५ वटा उन्नत जातको वीउ राँगा वितरण…