यान्त्रिककरण प्रयोगमा जोड दिनु पर्छ- सभापति पुन
दाङ, १४ असोज। नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले परम्परागत कृषि पेसालाई त्यागेर यान्त्रिककरण प्रयोग तर्फ जोड दिन किसानलाई आग्रह गर्नु भयो । नेपाल किसान महासंघ जिल्ला कार्यसमिति दाङले धान दिवसका अवसरमा लमही नगरपालिका -२ सोनपुरमा आयोजना गरेको…