गढवा सामाजिक उद्यमी महिला सहकारी संस्थाको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन (फोटो फिचर) 
आलोक भावुक

गढवा, २३ मंसिर । दाङ देउखुरी ‘गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड’ गढवाको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन आज शनिबार गढवामा सम्पन्न भएको छ। सहकारी संस्थाकी अध्यक्ष सोभा रावत क्षेत्रीले अध्यक्षता तथा संघिय सांसद नारायणी शर्मा प्रतिक्षाको प्रमुख…

अभियान बचत तथा ऋण सहकारी संस्था लि. को सातौं वार्षिक साधारण सभा सम्पन्न
आलोक भावुक

गढवा, १५ मंसिर । अभियान बचत तथा ऋण सहकारी संस्था लिमिटेड गढवा ३ को सातौ वार्षिक साधारणसभा सभा सनिवार गढवा-३ गोबरडिहामा सम्पन्न भएको छ । अभियान बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष कुलराज कुमालको अध्यक्षता तथा लुम्बिनि प्रदेश…

गढवामा सरकारी दरमा धान बिक्री, किसानहरू तुरुन्तै लाखौँको चेक पाउँदा उत्साहित
आलोक भावुक

गढवा, २६ कात्तिक। गढवा गाउँपालिकाका किसानहरुले एक हातले धान बिक्री गरेर अर्को हातले तुरुन्तै लाखौँको चेक पाउदा खुसीले गदगद भएका छन्। गढवा गाउँपालिकाले नेपाल सरकार खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङ संग सम्झौता गरेर गढवाका कृषकहरुले…