एकीकृत शत्रु जीव, मल तथा माटो व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
आलोक भावुक

गढवा,१२ जेठ ।  दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ३ गोबडियामा एकीकृत शत्रु जीव, मल तथा माटो व्यवस्थापन सम्बन्धी स्थलगत अभिमुखीकरण तालिम सम्पन्न भएको छ। वडा नम्बर ३ का वडा सदस्य बिमल कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ३४ जना किसानहरुले…

दीपावलीमा कृत्रिम होइन, प्राकृतिक फूलमाला प्रयोग गर्न गढवा गाउँपालिकाको आग्रह
रीता खत्री

गढवा (दाङ), असोज २४ – हिन्दूधर्मावलम्बीहरूको महान चाड शुभ दीपावली (तिहार) नजिकिँदै गर्दा दाङको गढवा गाउँपालिकाले यस वर्ष कृत्रिम (प्लास्टिक) माला प्रयोग नगरी प्राकृतिक फूलको माला प्रयोग गर्न सबैमा आग्रह गरेको छ। गाउँपालिकाबाट जारी सूचनामा भनिएको छ – स्थानीय स्तरमा…

आयाम बहुउद्देश्यीय सहकारी संस्था लि गढवाको ११औ वार्षिक साधारणसभा सम्पन्न
आलोक भावुक

गढवा,१४ भदौं। आयाम बहुउद्देश्यीय सहकारी संस्था लि गढवाको ११औ वार्षिक साधारणसभा सनिवार गढवा उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष ओम प्रकाश बसेलको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID