लालपूर्जाका लागि गढवा – ६ खबरीमा जग्गाको नापजाँच सुरु
गढवा, १४ जेठ । भूमिहिन दलित, भुमिहिन सुकुम्वासी र अवस्थित वसोवासीलाई लालपुर्जा वितरणका लागि गढवा गाउँपालिका वडा नम्बर ६ खबरीम जग्गा नापजाँचको काम सुरु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ खबरी गाँउमा भूमिहिन, सुकुम्बासी, दलित तथा अब्यवस्थित बसोबासीहरूले…