शान्ति प्रक्रिया टुङ्ग्याउनु सरकारको प्राथमिक कार्यभार: मन्त्री शर्मा
गणतन्त्र नेपाल संवाददाता

धादिङ, २३ फागुन । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुंगोमा पुर्याउनु सरकारको प्राथमिक कार्यभार रहेको बताउनुभएको छ । धादिङको गल्छीमा आयोजित सामुदायिक रेडियोहरुको दुई दिने राष्ट्रिय परामर्श सम्मेलन उद्घाटन गर्दै उहाँले चालु…

माओवादी आन्दोलनका नेता एउटै मञ्चमा, जनयुद्ध, शहीद र बेपत्ताकाे याेगदानमा चर्चा गरिने
गणतन्त्रनेपाल समाचारदाता, काठमाडौं ।२१ फागुन, २०७९

माओवादी आन्दोलनका नेताहरु आज एउटै कार्यक्रममा सहभागी हुँदैछन् । शहीद तथा बेपत्ता योद्धा सन्तती फाण्डेसनले आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयको अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरु सहभागी हुन लागेका हुन्…

प्रेस सम्बद्ध कानुनका लागि दलसँग संवाद बढाउनुस : सभामुख घिमिरे
लक्ष्मी पाैडेल । काठमाडाैं, १९ फागुन, २०७९

देवराज घिमिरेले सञ्चारसम्बद्ध ऐन कानुन बनाउन र कार्यान्वयन गर्न राजनीतिक दलसँग संवाद बढाउन आग्रह गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रेस काउन्सिल नेपालले आयोजना गरेको `मिडियामा महिलाका सवाल´ विषयक विचारगोष्ठीमा बोल्दै सभामुख घिमिरेले विधेयक पास गर्ने थलो संसद…