कबड्डी-४ की अभिनेत्रीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका युवक धरौटीमा छुटे
गणतन्त्रनेपाल समाचारदाता, दाङ

कबड्डी-४ की अभिनेत्री मिरूना मगरमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका युवक धरौटीमा रिहा भएका छन्। मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। आइतबार दिउँसो साढे…

अर्थमन्त्रीलाई योगेशको प्रश्न- कमिसन नपाएर शिक्षा र स्वास्थ्यको बजेट नबढाएको हो ?
गणतन्त्रनेपाल समाचारदाता, दाङ

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै भट्टराईले विगतमा मन्त्री पदमा नरहँदा शर्माले नै कमिसन नआउने भएर शिक्षा र स्वास्थ्यमा बजेट नबढाउने टिप्पणी गरेकोबारे ध्यानाकर्षण गराएका हुन् । ‘टिकटकमा भाइरल भएको एउटा पुरानो भिडियोमा अर्थमन्त्रीज्यूले कमिसन नआउने भएकाले शिक्षा र स्वास्थ्यमा बजेट…

विमान दुर्घटनाका बाँकी शव संकलन
गणतन्त्रनेपाल समाचारदाता, दाङ

मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सिरानमा पर्ने सानोसरे भीरमा विमान दुर्घटनामा सबै मृतकहरुको शव संकलन भएको छ । चालक दलका ३ जनासहित २२ यात्रुमध्ये १० वटा शव सोमबारै उद्धार गरी काठमाडौं पुर्‍याइएको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सानो सरेभीरबाट सोमबार सुरक्षाकर्मीहरुद्धारा शव…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID