भाषणमा जे भने पनि ओलीको मन त रोएकै छ : दाहाल
एमाले अध्यक्ष ओलीले जेठ १२ गते प्रतिनिधिसभामा दिएको अभिव्यक्तिलाई लिएर पनि दाहालले माओवादी केन्द्रबाट स्थानीय तहमा निर्वाचित मेयर/अध्यक्ष र उपमेयर/उपाध्यक्षलाई अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा असन्तुष्टि जनाएका हुन् । ओलीलाई लक्षित गर्दै दाहालले भने, ‘मुखले जे भने पनि, भाषणमा जे भने पनि मन…

