स्थानीय तहलाई कोरियामा कामदार पठाउन रोक
गणतन्त्रनेपाल समाचारदाता, दाङ

सरकारले स्थानीय तहले भगिनी सम्बन्ध कायम गरी दक्षिण कोरियामा कामदार पठाउनु कानुनी र व्यवस्थापकीय रुपमा अनुपयुक्त रहेको भन्दै यसमा रोक लगाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सचिवस्तरको निर्णय गरी सबै स्थानीय तहमा पत्राचार गरेको छ, जसमा…

काठमाडौंका मेयर शाहले भने- एक हप्ताभित्रै सिसडोललाई दुर्गन्धमुक्त बनाउँछौं
गणतन्त्रनेपाल समाचारदाता, दाङ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहोर विसर्जन गर्ने नुवाकोटको सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने आश्वासन दिएका छन्। उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विसर्जन गर्ने सिसडोलको अनुगमन गर्नेक्रममा स्थानीयको गुनासो सुनेपछि मेयर शाहले केमिकल हालेर एक हप्ताभित्र त्यहाँ दुर्गन्ध…

घट्यो गाडी भाडा, कहाँ जान कति लाग्छ ?
गणतन्त्रनेपाल समाचारदाता, दाङ

यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रूपैयाँका दरले घटेसँगै विभागले पनि यातायातको भाडा घटाएको हो । नेपाल आयल निगमले बिहीबार मात्रै पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएको थियो…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID