बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै, आजै मन्त्रीमण्डल बिस्तार हुने
गणतन्त्रनेपाल समाचारदाता, १४ चैत २०७९

बालुवाटारमा सत्ता गठबन्धनको बैठक  आज बस्दैछ । बैठक अपराह्न ४ बजेका लागि बाेलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनका शीर्ष तीन दलकाे बैठकले  मन्त्रीहरूको नाम टुंगो लगाउन आज साझेदार दलहरू बीच बैठक बस्ने निर्णय गरेकाे हाे। बैठकमा मन्त्रिपरिषद्…

सरकारले करोड खर्चेर बनाइदिएका घरमा बस्न गएनन् ‘मुक्त हलिया
गणतन्त्रनेपाल समाचारदाता । काठमाडाैं, १० चैत, २०७९

हलिया प्रथा अन्त्य घोषणापछि सरकारले ‘मुक्त हलिया’ परिवारहरूको पुनर्स्थापनाका लागि घर बनाइदिने योजना ल्यायो। सोही अनुसार सुर्खेतका वीरेन्द्रनगर नगरपालिका, गुर्भाकोट नगरपालिका, सिम्ता गाउँपालिका, चिंगाड गाउँपालिका लगायतका विभिन्न ठाउँमा केही घर बने। तीमध्ये सबैभन्दा धेरै घर गुर्भाकोट नगरपालिकामा बनेका थिए। भेरीगंगा…

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
गणतन्त्रनेपाल समाचारदाता

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२ औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८…