अफगानिस्तानमा ७० जोडीले गरे सामूहिक विवाह
गणतन्त्र नेपाल संवाददाता

अफगानिस्तानको राजधानी काबुलमा ७० जोडीको सामूहिक विवाह भएको छ ।आफै विवाह गर्ने खर्च नभएकाहरुका लागि स्थानीय एक सामाजिक सँस्थाले सामुहिक विवाह समारोह आयोजना गरिदिएको हो । सिलाब फाउन्डेसन भन्ने संस्थाले ७० जोडीको समूहिक विवाह समारोह आयोजना गरेको हो,’ एक स्थानीय…

सिक्किममा ‘कबड्डी ४’को प्रदर्शनमा रोक
गणतन्त्र नेपाल संवाददाता

भारतको सिक्किम सरकारले नेपाली फिल्म ‘कबड्डी ४’को प्रदर्शनमा रोक लगाएको छ । सिक्किमका जनता र विभिन्न संघसंस्था र संगठनहरूको भावनालाई ध्यानमा राख्दै कबड्डी ४ रिलिजमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका जनता र विभिन्न संघसंस्था…

ओखलढुंगामामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार
गणतन्त्र नेपाल संवाददाता

ओखलढुंगा । ओखलढुङ्गामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । ती बालिकालाई बलात्कार गरेको आरोपमा तीन जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका–३ बस्ने ३२ वर्षीय केवल भुजेल, ३१ वर्षीय डम्बर भुजेल र सोही…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID