एसीसी महिला टी–२० च्याम्पियन सिपमा नेपालको विजयी सुरुवात
भुटानलाई ५० रनले पराजित गर्दै नेपालले एसीसी महिला टी–२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । शुक्रबार मलेसियास्थित यूकेएम एसडी क्रिकेट ओभलमा नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटान १७।५ ओभरमा ४४ रन बनाउँदै अलआउट भयो । नेपालकालागि कविता कुवँरले उत्कृष्ट…

