परिवार नियोजन संघले नेपालमा पहिलोपटक ‘हर्माेनल क्लिनिक’ सञ्चालनमा ल्याउँदै
गणतन्त्र नेपाल संवाददाता

यौनिक तथा लैंगिकअल्पसंख्यक समुदायका संविधान प्रदत्त हक संरक्षण गर्न ‘हर्माेनल क्लिनिक’ सेवा सञ्चालनमा ल्याइने भएको छ । यौनिक तथा लैंगिक अल्पसंख्यक भन्नाले समलिंगी महिला, समलिंगी पुरुष, द्विलिंगी, पारालिंगी, अन्तर्लिंगी र क्वेयर आदि पर्दछन् । यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा…

रन्जितालाई साक्षी राखेर जेलभित्रै बाबुराम र रेशम चौधरीको वार्ता
गणतन्त्रनेपाल समाचारदाता, दाङ

रेशम चौधरीलाई भेट्न पूर्व प्रधानमन्त्री जसपा संघिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई डिल्लीबजारस्थित कारागार पुगेका छन् । शनिबार बिहानै चौधरीलाई भेट्न कारागार पुगेका भट्टराईले टिकापुर घटना राजनैतिक घटना रहेको भन्दै सरकारले त्यही ढंगले निरुपण गर्नुपर्ने बताएका थिए । भट्टराईलाई चौधरीले…

मंकीपक्सको आशंका गरिएका व्‍यक्तिमा कुष्ठरोग पुष्टि
गणतन्त्रनेपाल समाचारदाता, दाङ

मंकीपक्सको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) अस्पताल भर्ना भएका एक युवकमा कुष्ठरोग पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट जाँच गर्दा २६ वर्षको व्‍यक्तिमा कुष्ठरोगको पुष्टि भएको जनाएको हो…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID