भिमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सडक अवरुद्ध
गणतन्त्र नेपाल संवाददाता

गढवा ६ असार मकवानपुरको ईन्द्रसरोवर गाँउपालिका ३ रामचन्द्र भञ्ज्याङमा पहिरो खस्दा भिमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सवारी आवागमन हिजो बेलुकीबाट पूर्ण रुपमा प्रभावित भएको छ । अविरल वर्षाको कारण अन्दाजी १० मिटर सडकमा पहिरो खसेकाले सडक बन्द भएको प्रहरीले जनाएको छ । हिजो बेलुकी…

७ करोडको जग्गा कीर्ते गरी बेचेको आरोपमा ५ जना पक्राउ
गणतन्त्र नेपाल संवाददाता

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जग्गाधनीको मृत्यु भएको भनि नक्कली कागजात बनाएर ७ करोड रुपैयाँ पर्ने जग्गा बिक्री गर्ने ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले सो समूहले जग्गाधनी शान्तादेवी लोहनीको निधन भएको भन्दै उनको नाममा कीर्तिपुर नगरपालिका वडा नम्बर २ मा…

काठमाडौंमा कल सेन्टरबाट अमेरिकामा ठगी, ११ जना पक्राउ
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेपालमा कल सेन्टर सञ्चालन गरेर अमेरिकामा ठगी गरेको आरोपमा प्रहरीले १३ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौंको सामाखुशीमा अर्बिट नेक्सस प्रालि नाममा कल सेन्टर सञ्चालन गरी अमेरिकामा बस्नेहरुलाई कम्प्युटरमा म्यासेज पठाएर ठगी गरेको आरोपमा २ जना भारतीय नागरिक र…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID