बुधबारदेखि नियमित उडान रोक्ने वायु सेवा सञ्चालक संघको घोषणा
गणतन्त्रनेपाल समाचारदाता, दाङ

वायु सेवा सञ्चालक संघ नेपालले हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै बुधबारदेखि नियमित उडान रोक्ने घोषणा गरेको छ । संघले मंगलबार पत्रकार सम्मेलनमार्फत ५ बुँदे माग अघि सार्दै उक्त माग सम्बोधन नभएसम्म उडान रोक्ने घोषणा गरेको हो ।…

संखुवासभामा चुलोमा आगो सल्काउँदा जलेर वृद्धाको मृत्यु
गणतन्त्रनेपाल समाचारदाता, दाङ

संखुवासभामा आगोले जलेर एक वृद्धाको मृत्यु भएको छ । घरमा एक्लै बस्दै आएकी चैनपुर नगरपालिका-११ कि ८६ बर्षीया मनमाया मगरको चुलामा आगो सल्काउने क्रममा अचानक आफैले लगाएको चोलोमा आगो सल्कन गई जलेर मृत्यु भएको हो । आगोले जलेर गम्भिर घाइते…

विदेश जान काठमाडाैंभन्दा भैरहवाबाट सस्तो भएपछि बढ्याे यात्रुको चाप
गणतन्त्र नेपाल संवाददाता

एक महिनाअघि अन्तर्राष्ट्रिय उडान सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सेवाग्राहीको चाप बढेसँगै थप दुई विदेशी विमान कम्पनीहरुले सेवा थप्ने तयारी गरेका छन् । कुवेतबाट जजिरा एयरले सेवा सुरु गरेसँगै यहाँबाट उडान भर्नेहरुको चाप बढेको हो । यो चापलाई हेरेर थप…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID