दाङमा घटेन सवारी दुर्घटना, एक वर्षमा ९५ जनाको मृत्यु
दाङ – ३१ श्रावण गत वर्ष कात्तिक २२ गते दाङ, तुलसीपुरबाट सल्यान, कपुरकोटतर्फ गइरहेको रा१ज ४३८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिका–४ श्रीखोलामा दुर्घटनामा पर्यो। चार जनाको घटनास्थलमै मृत्यु भयो। आठ जना गम्भीर घाइते भए। मृतक सबै सल्यानको कपुरकोट गाउँपालिका–३ का एकै…

