हामी क्रान्तिकारी एमाले चाहन्छौं, अहिलेसम्म कुनै सहमति भएको छैन : माधव नेपाल
काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अहिलेसम्म अध्यक्ष ओलीसँग कुनै सहमति नभएको प्रस्ट पारेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत नेता नेपालले आफुहरु सिद्धान्तनिष्ठ क्रान्तिकारी, नीति र विधिको आधारमा एकताबद्ध एमाले चाहने भन्दै त्यसका लागि वार्ता र लचकता…