धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता
रासस

वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक धाउँछन् । ती व्यवसायी मात्रै होइन जिल्लाका धनाढ्यमा गनिनेहरुले पनि छोड्दैनन् सामाजिक सुरक्षा भत्ता । राज्यले विपन्नलाई…

नेपाली महिलाका लागि भारतीय सेनामा पहिलो पटक भर्ना आह्वान
गणतन्त्र नेपाल संवाददाता

भारत । भारतीय सेनामा नेपाली महिलाहरूका लागि पहिलो पटक भर्ना खुलेको छ । भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि नेपालीसहित १०० जनाको लागि विज्ञापन आह्वान गरेको हो । भर्ना हुने इच्छुकले आगामी जुलाई २० सम्म आवेदन दिन सक्ने छन्…

यौन दुर्व्यवहारबाट पीडित राउटे युवतीको जीवन रक्षा गर्न माग
गणतन्त्र नेपाल संवाददाता

सुर्खेत । जवाफदेहिता निगरानी समितिले सुर्खेत गुर्भाकोटका राउटे समुदायका युवतीहरूमाथि भएको यौन दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चरण प्रसाईं नेतृत्वको सो समितिले आज एक विज्ञप्ति जारी गर्दै आफ्नो छुट्टै पहिचान बोकेको सो समुदायका २ युवतीमाथि यौन दुर्व्यवहार गरी…