मुल्ला गनी कि हिब्तुल्लाह : अबको अफगानिस्तान कसको नेतृत्वमा ?
एजेन्सी

तालिबानले अन्ततः अफगानिस्तानका सबै क्षेत्रमा आफ्नो पहुँच पुर्याइसकेको छ र अफगानिस्तान आफ्नो नियन्त्रणमा आएको जनाएको छ । अफगानिस्तानका राष्ट्रपति, उपराष्ट्रपतिलगायत शीर्ष नेताहरुले देश छाडिसकेका छन् । राष्ट्रपति असरफ गनी र उपराष्ट्रपति अमिरुल्लाह सालेह कुन देशमा गएका छन् भन्ने अहिलेसम्म निश्चित…

सिस्ने गाउँपालिकामा छोरी बिमा कार्यक्रम उत्साहजनक
गणतन्त्र नेपाल संवाददाता, ३१ साउन

सिस्ने गाउँपालिका–८ की उर्मिला पुनको बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा भएको छ। एक वर्ष पनि उमेर नपुगेकी उनको बैंक खाता खुलेको छ र त्यसमा नगद पनि जम्मा भइसकेको छ। सिस्ने–२ की इभान्जली बुढाथोकीको पनि सदरमुकाममा रहेको एक बैंकमा खाता…

कुलप्रसाद केसीको यात्रा – जनमुक्ति सेनाको कमाण्डरदेखि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीसम्म
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २८ साउन 

लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त भएका छन्। प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेश भएको दाबीअनुसार केसी मुख्यमन्त्री नियुक्त भएका हुन्। केसीलाई प्रदेश सभाका नेपाली कांग्रेससहितको ४ दलीय गठबन्धन र सूर्य चिह्नबाट निर्वाचित सांसद…