गढवामा प्रगतिशील बामगठबन्धनको बृहत घरदैलो जारी
नेकपा माओवादी केन्द्र संयुक्त गठबन्धनले गढवा गाउँपालिका–१ गढवामा बृहत चुनावी घरदैलो आयोजना गरेको छ । गठबन्धनको चुनावी अभियान व्यापक बन्दै गएको हो । जस अन्तरगत आइतबार बनघुस्रिमा बृहत चुनावी घरदैलो आयोजना गरिएको हो । गाउँपालिका अध्यक्षमा यमनारायण शर्मा पोख्रेल (बिश्वास),…

