चितवनको माडीमा रोकिएको मतगणना अझै सुरु भएन
२ जेठ, चितवन । चितवनको माडी नगरपालिकामा हिजो साँझबाट रोकिएको मतगणना अझै अगाडि बढ्न सकेको छैन । माडीको वडा नं. ७ र वडा नं. ३ को गणना सुरू गर्ने क्रममा मतगणना रोकिएको हो । माडी-३ को रतनी धोबाहा बुथमा…

२ जेठ, चितवन । चितवनको माडी नगरपालिकामा हिजो साँझबाट रोकिएको मतगणना अझै अगाडि बढ्न सकेको छैन । माडीको वडा नं. ७ र वडा नं. ३ को गणना सुरू गर्ने क्रममा मतगणना रोकिएको हो । माडी-३ को रतनी धोबाहा बुथमा…
रूपन्देहीका उममहानगर सहित चार नगरपालिका दुईमा नेकपा एमाले र दुईमा गठबन्धनतर्फबाट नेपाली कांग्रेसले अग्रता लिएका छन्। देवदह नगरपालिका र तिलोत्तमामा एमाले र बुटवल उमपहानगर र सैनामैनामा कांग्रेसका मेयर उम्मेदवारले अग्रता लिएका हुन्। तिलोत्तमा चार हज़ार दुई सय ५७ मतगणना हुँदा…
काठमाडौं । सोलुखुम्बुको महाँकुलुङ गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमालेकी उम्मेदवार सरस्वती कुलुङ विजयी भएकी छन् । उनी सोलुखुम्बुको पहिलो महिला वडाध्यक्ष हुन् । ९०४ मत खसेको वडामा ३१८ मत प्राप्त कुलुङ निर्वाचित भएको निर्वाचन अधिकृत टेकनाथ अधिकारीले जानकारी…