एमालेको विजय जुलुसमा कार्यकर्ता लिन हिँडेको बस दुर्घटना: ३ जनाको मृत्यु
गणतन्त्र नेपाल समाचारदाता गढवा दाङ

कैलाली । दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा सहभागी हुने कार्यकर्ता लिन हिँडेको माइक्रो बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा हाइस माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय…

धनुषाको धनौजी तनावग्रस्त, बढी मतपत्र भेटिएको भन्दै मतगनणा स्थलमा ढुंगामुढापछि झडप
गणतन्त्र नेपाल समाचारदाता

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाको मतगणना स्थल तनावग्रस्त बनेको छ ।               धनौजी गाउँपालिका १ को मतगणना गर्ने क्रममा मतपत्र बढी भेटिएपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपालगायतका कार्यकर्ताहरुले ढुंगामुढा गर्न थालेपछि प्रहरीसँग झडप…

काठमाडौं अपडेटः बालेनको दोब्बर मतको अग्रता कायमै, कसले कति पाए ?
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले दोब्बर मतान्तरको अग्रता कायमै राखेका छन् । १५ हजार ९१० मत गनिसक्दा बालेनले ६१९४ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ३३०० र गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना श्रेष्ठले २८६६…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID