सप्तरीमा सिके राउतको पार्टीले जित्यो ४ वडाध्यक्ष, नगरपालिकाको मेयरमा अग्रता
गणतन्त्रनेपाल समाचारदाता, दाङ जेठ

सिके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीमा हालसम्म मतगणना सम्पन्न भएका वडामध्ये चारवटामा वडाध्यक्ष जितेको छ। महादेव गाउँपालिका-२ मा जनमतका जागेश्वरप्रसाद इसरले ९ सय ६६ मतसहित वडाध्यक्ष जितेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका अमरलाल मन्डलले ६ सय ९ मत प्राप्त गरे। वलान-विहुल…

दाङकाे राप्ती गाउँपालिकामा माओवादीका प्रकाश विष्ट विजयी
गणतन्त्र नेपाल समाचारदाता गढवा दाङ

३ जेठ, दाङ । दाङको राप्ती गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रकाश विष्ट निर्वाचित भएका छन् । माओवादीलाई अध्यक्षमा सघाएर उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेको जनमोर्चाका उम्मेदवार भने नेकपा एमालेसँग पराजित भएका छन् । दाङको राप्ती गाउँपालिका लुम्बिनी प्रदेशको स्थायी…

प्रधानमन्त्री देउवाका भाइको निधन
गणतन्त्र नेपाल समाचारदाता

प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रातृशोक परेको छ । उनका सहोदर भाइ प्रेमबहादुर देउवाको आज बिहान वीर अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार प्रेमबहादुर फोक्सो क्यान्सरबाट पीडित भएर केही समयदेखि उपचाररत थिए ।

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID