अन्धाधुन्ध गोली प्रहारले रुसमा सात बालबालिकासहित नाै जनाको मृत्यु
एजेन्सी

रुस । रुसको कजान शहरस्थित विद्यालयमा भएको अन्धाधुन्ध गोलीकाण्डमा सात बालबालिका र दुई शिक्षकको ज्यान गएको स्थानीय अधिकारीले बताएका छन् । गोली लागेर अरु २१ जना घाइते भएको र अधिकांश बालबालिका रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्…

भारतको रोजाइ केपी ओली : भाजपा नेता स्वामी
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का नेता सुब्रमन्यम स्वामीले नेपालमा केपी शर्मा ओली नै भारतकाे राेजाइ भएको बताएका छन् । नेपालमा नयाँ सरकार गठनका लागि प्रयास भइरहेका बेला भाजपा नेताले यस्तो बताएका हुन् । पूर्वमन्त्रीसमेत रहेका स्वामीले माओवादी केन्द्रका…

काबुलको स्कुल बाहिर विष्फोट, ३० जनाको मृत्यु
एजेन्सी

२६ वैशाख, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको एक विद्यालय परिसर बाहिर भएको विष्फोटमा ३० जनाको मृत्यु भएको छ । विष्फोटमा अन्य दर्जनौं घाइते भएका छन् । घाइतेहरुमध्ये अधिकांश छात्राहरु रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । उनीहरुको उपचार जारी छ…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID