इजराइली हमलामा आफ्नो अफिस ध्वस्त भएपछि बोले अमेरिकी र कतारको समाचार एजेन्सी–एपी, अल–जजिरा
एजेन्सी

अमेरिकी समाचार एजेन्सी द असोसिएटेड प्रेस र कतारको समाचार च्यानल अल जजिराले इजराइलद्वारा शनिबार आफ्नो कार्यालयमा भएको हवाई हमलाको कडा शब्दमा निन्दा गरेको छ । द असोसिएटेड प्रेसले इजराइलको हमलालाई भयावह र अचम्मित पारिदिने खालको बताएको छ भने अल–जजिराले इजराइल…

कोरोनासँग लड्न बलिउड अभिनेता रजनीकान्तले दिए एक करोड
गणतन्त्र नेपाल संवाददाता

कोरोनासँग लड्न अभिनेता रजनीकान्तले एक करोड दिएका छन् । उनले तमिलनाडूका मुख्यमन्त्री राहत कोषमा उक्त रकम सहयोग दिएका हुन् । यसको अलावा उनकी छोरी सौन्दर्याले पनि पति विशगन वानागामुदीसँग मिलेर एक करोड दान दिएकी छन् । जसको जानकारी सामाजिक संजाल…

पिसिआर टेष्ट गरेर मात्र नेपाल जान महावाणिज्य दूतावासको आग्रह
रासस

काठमाडौँ । नेपाली महावाणिज्यदूतावास कोलकाताले सकभर नेपाल जाँदै नजान र जानै परेमा पिसिआर टेष्ट गरेर मात्र जान नेपाली समुदायमा आग्रह गरेको छ । महावाणिज्यदूत ईश्वरराज पौडेलले सीमा पार भएपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने जनाउँदै यदि अस्पतालमा भर्ना हुन र कोरोना…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID