अफगानिस्तानमा सैनिक क्याम्पमाथि विद्रोही लडाकूको आक्रमण
अफगानिस्तानमा विद्रोही तालिवानीहरुले सैनिक क्याम्पमा आक्रमण गरेका छन् । मध्य अफगानिस्तानको एक शहरमा आक्रमण गर्ने क्रममा सरकारी सेना र विद्रोहीबीच भिडन्त भएको अलजजिराले जनाएको छ । सो भिडन्तका क्रममा विस्फोटक पदार्थको प्रयोग गरिएको अधिकारीहरुले जनाएका छन् । राजधानी काबुललाई दक्षिणी…

