युक्रेनले स्कटल्यान्डलाई हरायो, विश्वकपमा पुग्न वेल्ससँग भिड्ने
फिफा विश्वकप २०२२ अन्तर्गत युरोपियन प्लेअफमा युक्रेन विजयी भएको छ। बुधबार राति भएको प्लेअफमा युक्रेनले स्कटल्यान्डलाई ३-१ गोलले पराजित गर्यो। जितसँगै युक्रेन युरोपियन प्लेअफको फाइनलमा पुगेको छ। अब प्लेअफको फाइनलमा युक्रेन र वेल्सबीच भिडन्त हुनेछ। आगामी जुन ५ मा हुने…

