चीनको राजदूतमा श्रेष्ठ नियुक्त
गणतन्त्र नेपाल समाचारदाता

जनवादी गणतन्त्र चीनको आवासीय राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन्। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई चीनको राजदूत नियुक्त गरेकी राष्ट्रपतिको कार्यालयले जनाएको छ। राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा श्रेष्ठलाई चीनको राजदूत नियुक्त गरिएको हो।

अफगानिस्तानमा भूकम्प, २५० जनाको मृत्यु
गणतन्त्र नेपाल संवाददाता

अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पबाट २५० जनाको मृत्यु भएको छ । कम्तिमा १५० जना घाइते भएका छन् । अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको…

प्रिमियर लिगको खेल तालिका सार्वजनिक
गणतन्त्र नेपाल संवाददाता

इङलिस प्रमियर लिग सिजन २०२२/२३ को खेल तालिका सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक खेल तालिकाअनुसार अगस्ट ६ मा सुरु हुने पहिलो चरणको पहिलो खेलमा क्रिस्टल प्यालेस र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ । खेल क्रिस्टल प्यालेसको घरेलु मैदानमा नेपाली समयअनुसार राति…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID