राप्तीकाे विकट गाउँमा नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न
तुल बहादुर कवँर मगर

देउखुरी, १३जेठ ।राप्ती गाउँपालिका वडा नं. ९ खुङ्कुट्टी निवासी ७५ वर्षीया लिला देवी बैमा मगर उच्च रक्तचाप ,मधुमेह लगायतका विभिन्न दिर्घराेगबाट पिडित भएको धेरै वर्ष भयो । उहाँ यस अघि सामान्य चेकजाँच गर्न साेही वडाकै देविकाेटमा रहेको स्वास्थ्य इकाईमा जाने…

गढवामा बाढी पूर्वसुचना प्रणाली संयन्त्र निर्माण सम्बन्धी गोष्ठी 
गणतन्त्रनेपाल समाचारदाता

गढवा,११ जेठ । सिमसिम पानी पर्न सुरु गरेको थियो । मनसुनको सुरुवातको लक्षण देखिन थालेको बेला संभाबित बाढीबाट हुने संभाबित डुवान,कटान र क्षतिको न्यूनीकरण र बिपद प्रतिकार्य गर्न पुर्व सतर्कताकालागि स्थानीय सरकारका बिपद ब्यवस्थापन समितिलाई रेडक्रस दाङद्वारा कार्यशाला मार्फत सकृय…

जिपको ठक्करबाट दाङ शिक्षिकाको मृत्यु
गणतन्त्रनेपाल समाचारदाता

दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा एक जना शिक्षिकाको मृत्यु भएको छ । जिपको ठक्करबाट गम्भिर घाइते तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाका ३७ बर्षिय सीता लम्सालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो । जिपको ठक्करबाट गम्भिर घाइते…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID