कोलम्बिया एजुकेसन दाङद्वारा वृद्धाश्रम तेरौटेमा जेष्ट नागरिकहरुको स्वास्थ्य चेकजाँच तथा फलफूल वितरण
गणतन्त्रनेपाल समाचारदाता

दाङ, १८ बैशाख। कोलम्बिया एजुकेसन दाङले वृद्धाश्रम तोरैटमा रहेको दौपता कुमारी लोहनी, लक्ष्मी नारायण वृद्धाश्रममा पुगि जेष्ट नागरिकहरुको स्वास्थ्य चेकजाँच तथा फलफूल वितरण गरिएको छ । सोमबार कोलम्बिया एजुकेसन दाङका सयौंको संख्यामा गएका विध्यार्थीहरुले वृद्धाश्रममा निशुल्क स्वास्थ्य चेकजाँच, फलफूल वितरण,…

राष्ट्रिय जनमोर्चा गढवा गाउँपालिका ६ र ७ वडाको भेला सम्पन्न
गणतन्त्रनेपाल समाचारदाता

दाङ, १३ बैशाख । राष्ट्रिय जनमोर्चा गढवा गाउँपालिका अन्तर्गत वडा नम्बर ६ र ७ को भेला मंगलबार सम्पन्न भएको छ। भेलाले भोजराज खनालको अध्यक्षतामा ३ जनापछि थप्ने गरी २१ सदस्यीय वडा कमिटी गठन गरेको छ। जसको उपाध्यक्षमा नारायण पण्डित, कोषाध्यक्षमा…

राप्ती गाउँपालिका अध्यक्ष विष्ट द्वारा विपन्न परिवारलाई खाद्यान्न सहयाेग
तुल बहादुर कवँर मगर

देउखुरी,१३ वैशाख। राप्ती गाउँपालिका वडा नं. ३ मसुरिया नयाँ बस्तीका एक विपन्न परिवारलाई राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले आफुले पाउने सेवा सुविधाबाट अति आवश्यक खाद्यान्न सहयोग गर्नु भएको छ। लामो समय देखि विभिन्न राेगले ग्रसित भएका मसुरीया नयाँबस्तीका ३४ वर्षीय…