ईटा भट्टामा काम गरेर घर फर्किदै गरेका मजदुरहरु सवार बस देउखुरीमा दुर्घटना, एकको ज्यान गयो दर्जन बढी घाइते
गढवा, ५ बैशाख ।देउखुरीमा आज शुक्रबार बिहान करिब साढे ५ बजे दुई बस एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन । मृत्यु हुनेमा रोल्पा रुन्टीगढी -७ कि ४२ वर्षिया सोभा परियार रहेकी छन…