जनता मावि गढवामा विश्व महिनावारी स्वच्छता दिवस मनाईयो
गढवा, १५ जेठ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) को आयोजना र जनता माध्यमिक विद्यालय गढवाको समन्वयमा गढवामा विश्व महिनावारी स्वच्छता दिवस मनाइएको छ । सो अवसरमा सीपी नेपालले किशोरीहरुका बीच महिनावारी स्वच्छता सम्बन्धी सचेतनात्मक कार्यक्रम संचालन गरेको हो । कार्यक्रममा…