तुलसीपुरमा ११ बर्षीया बालिका बलात्कृत, आरोपित फरार
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ५ साउन । तुलसीपुरमा एक बालिका बलात्कृत भएकि छिन् । उपमहानगरपालिका वडा नं.११ बाघखोली बस्ने ११ बर्षिय बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । बलात्कार आरोपित सोहि ठाउँका २८ बर्षिय सुनिल बिक फरार रहेको जसपुर प्रहरी चौकिका ईन्चार्ज विर…

वृद्धामाथि बसभित्र सामूहिक बलात्कार गर्ने दुईजना पक्राउ
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ५ साउन ।दाङमा एक वृद्धामाथि बसभित्र सामूहिक बलात्कार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको…

१७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ
गणतन्त्र नेपाल समाचारदाता

राजविराज — सप्तरीको कञ्चनरुप नगरपालिकामा एक जना १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ । चार जनाको समूहले ती किशोरीलाई घरबाट जबर्जस्ती उठाएर घरनजिकैको एउटा पुरानो घरमा लगी बलात्कार गरेको पीडितले बताएकी छिन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID