स्वर्गद्वारी जीप दुर्घटनामा परी मृत्यु भएकाहरुको पहिचान खुल्यो 
गणतन्त्रनेपाल समाचारदाता

प्यूठान २९ जेष्ठ । स्वर्गद्वारी जीप दुर्घटनामा परी मृत्यु भएकाहरुको पहिचान खुलेको छ। लुम्बिनी प्रदेश प्रहरी प्रमुख उमेशराज जोसीका अनुसार चिप दुर्घटनामा परी मृत्यु हुनेहरुमा दाङ तुल्सीपुर १५ कोठरीका ३५ वर्षीय सरिता शर्मा पोख्रेल, उनका १४ वर्षिय छोरा बिशाल पोख्रेल,…

स्वर्गद्वारी दर्शन गरि फर्किएको गाडी दुर्घटना
गणतन्त्रनेपाल समाचारदाता

गढवा, २८ जेठ। स्वर्गद्वारी दर्शन गरि फर्किएको गाडी दुर्घटना भएको छ । स्वर्गद्वारी दर्शन गरि फर्कदा स्वर्गद्वारी-भीङ्ग्री सडक खण्डमा माथिको घुम्ति बाट तल्लो घुम्तीमा खसेकाे थियाे । गाडीमा ८ जना यात्रु रहेका छन् । दुर्घटनामा परेका सबैलाई अस्पताल पुर्याइएकाे छ…

पालिका अध्यक्ष दमकलमा पानी भरेर कोइलाबास पुगेपछी स्थानीय खुशी
आलोक भावुक

गढवा, २७ जेठ । दाङको कोईलाबासमा पानी सकिएपछी हाहाकार नै मच्चिएको थियो तर जानकारी पाए लगत्तै सनिवार बिहानै दमकलमा पानी भरेर गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र ५नं.वडाध्यक्ष लेख बहादुर थापा लगायतको टिमले कोइलाबासमा पुगेपछी स्थानीय खुसी देखिए। कोइलाबासमा…