मोटरसाइकलले ठक्कर दिँदा देउखुरीकाे नर्तीमा पैदलयात्रीकाे मृत्यु
देउखुरी १० साउन । दाङ-देउखुरीकाे नर्तीमा आज बुधबार राती करिब ९ बजेकाे समयमा मोटरसाइकलले ठक्कर दिदा एक पैदल यात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ गईरहेकाे रा ४ प ५६०७ नम्बरकाे माेटरसाइकलले देउखुरीकाे नर्तीमा ठक्कर दिंदा साेही ठाउँ निवासी…