जंगली च्याउ खाँदा बंगलाचुलीमा एकैघरका तीनजना बिरामी
दाङ, ३० श्रावण। दाङमा जंगली च्याउ खाँदा एकै घरका तिनजना विरामी परेका छन् । जिल्लाको बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाँदा एकै घरका तिनजना विरामी परेका हुन् । च्याउँ खाँदा बंगलाचुली गाउँपालिका वडा नम्वर ४ मैकुटीमा वस्तै आएका ३१ वर्षका अजय…