उडुसको प्रकोपले फ्रान्सेली सिनेमा घरमा दर्शक घटे
गणतन्त्र नेपाल समाचारदाता

पेरिसको एक सिनेमा घरमा भ्याकुम लगाउँदै हलका कर्मचारी काठमाडौं । फ्रान्सले यतिबेला अनौठो खालको प्रकोपको सामना गरिरहेको छ । राजधानी पेरिसका बजार, रेल, सिनेमा घर, विमानस्थल र अस्पतालमा उडुसको प्रकोप फैलिएपछि सरकारलाई टाउको दुखाइ बनेको छ । गर्मीयाममा मानिसले पेरिसस्थित…

राप्ती प्रेस मञ्चको दोस्रो स्थापना दिवस : निलसागरका सडक आश्रित बुवाआमाहरुलाई फलफूल प्रदान
ओमप्रकाश गुप्ता

सिसहनियाँ १७ असोज । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले आफ्नो दोस्रो स्थापना दिवस तथा बार्षिक उत्सव कार्यक्रम बुधवार निलसागर सेवा आश्रममा मनाएको छ। मञ्च स्थापना भएको दुई बर्ष पुरा गरि तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा मञ्चले राप्ती गाउँपालिका–८,…

बझाङमा भूकम्पमा परी दुई जना घाइते, राजमार्ग अवरुद्ध
गणतन्त्र नेपाल समाचारदाता

धनगढी,१६ असोज । मंगलबार दिउँसो गएको भूकम्पका कारण बझाङमा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भरतबहादुर शाहले जिल्लाको छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा भूकम्पमा परेर दुई जना घाइते भएको प्रारम्भिक जानकारी आएको जानकारी…