मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई एमाले निकट युवा संगठन कार्यकार्ताले दले कालोमोसो
काठमाडौं, २२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई काठमाडौंमा कालो मोसो दलिएको छ । नेकपा (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संगठनका कार्यकार्ताले उनीमाथि कालोमोसो दलेका हुन् । यस अघि प्रसाईँले होटल एल्लो प्यागोडामा पत्रकार सम्मेलन राखेका थिए । पत्रकार…