जाजरकोट भूकम्प प्रभावितका लागि राहात संकलनमा जुट्यो गढवा गाउँपालिका
गढवा, १९ कात्तिक । जाजरकोट केन्द्रबिन्दु भएर गत कार्तिक १७ मा गएको भुकम्प पिडितहरुलाइ सहयोग प्रदान गर्न देउखुरीको गढवा गाउँपालिकाले राहात संकलनको मोडालिटी तयार गरेको छ । गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल(बिस्वास) को अध्यक्षतामा रेडक्रस , स्थानिय राजनितिक दलहरु, उद्योग…

