प्यूठानमा म्याद नाघेका २ लाख बढी मूल्यका पेय पदार्थ नष्ट
प्यूठान,३० असोज। प्यूठानमा म्याद नाघेका २ लाख बढी मूल्यका पेय पदार्थको नष्ट गरिएको छ।प्यूठानको मुख्य बजार ईलाका प्यूठान नगरपालिका वडा नं-८ बाग्दुलास्थित सृजना अडर एण्ड सप्लार्यसको गोदाममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालको नेतृत्वमा घरेलु तथा साना…