भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीका लागि गढवामा अन्तक्रिया
आलोक भावुक

गढवा, १७ मंसिर । भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीका लागि गढवामा एक दिने अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। भुकम्प प्रविधि राष्ट्रिय समाज नेपालको बिशेष सहयोग तथा ग्रिन भ्याली स्कुल फ्रेन्ड्स क्लब गढवाको आयोजनामा सम्पन्न भएको हो। क्लबका अध्यक्ष चुडामणी चौधरीको…

वन महासंघ लुम्बिनीद्वारा देउखुरीको गढवामा अन्तरक्रिया सहित पाँच जना महिलालाई सम्मान
सन्तोष कुमार गुप्ता

देउखुरी १७ मंसिर । सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशले लैङ्गिक हिंसा बिरूद्धको अन्तरक्रिया कार्यक्रममा पाँच जना जेष्ठ तथा अपाङ्गता भएका महिलाहरुलाई सम्मान गरेको छ । महासंघ लुम्बिनी प्रदेशले आज आइतबार दाङ देउखुरीको गढवा गाउँपालिका १ बड्हरा स्थित कुलपानी पार्कमा…

राप्ती गाउँपालिकामा २ सय ९९ वटा कुकुरहरुको स्थायी बन्ध्याकरण
तुल बहादुर कवँर मगर

दाङ, १७ मंसिर। दाङको राप्ती गाउँपालिकामा पालिका क्षेत्र भित्र रहेका २ सय ९९ वटा कुकुरहरुकाे स्थायी बन्ध्याकरण गरिएको छ। गाउँपालिका क्षेत्रमा सामुदायिक (छाडा) कुकुरको संख्या बढि भई किसानहरुकाे पशुचाैपायलाई समेत क्षति पु¥याउन थालेपछि गाउँपालिकाले शिविर नै सञ्चालन गरेर कुकुरहरुकाे बन्ध्याकरण…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID