गढवा उद्योग बाणिज्य संघद्वारा भुकम्प प्रभावित परिवारका लागि एकाउन्न हजार सहयोग
आलोक भावुक

गढवा, २३ कात्तिक । कात्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भुकम्प प्रभावित परिवारहरुलाई सहयोगका गर्न दाङ देउखुरीको गढवा उद्योग बाणिज्य संघले संकलन गरेको एकाउन्न हजार रुपैयाँ बिहिवार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा लाई कार्यकक्षमै भेटेर हस्तान्तरण गरिएको हो। गढवा…

गढवा गाउँपालिकाद्वारा बजार अनुगमन, डेढ लाख बराबरको सामाग्री जफत गरी नष्ट 
आलोक भावुक

गढवा, २३ कात्तिक। मुख्य चाडपर्व नजिकिँदै गएपछि दाङ देउखुरीको गढवा गाउँपालिकाले स्थानीय बजार अनुगमनलाई तीव्रता दिएको छ । पालिकाले सोमबार तिन दिन पालिकाको मुख्य व्यापारिक केन्द्र गढवा बजारमा अनुगमन गरी म्याद गुज्रिएका खाद्यवस्तु नष्ट गरेको हो । पालिकाले स्थानीय उद्योग वाणिज्य संघ,…

गढवाका किशोरीहरुलाई आत्मरक्षाका लागि सिपि नेपालद्धारा दुई दिने तालिम
आलोक भावुक

गढवा, २० कात्तिक । क्रियटिङ पोसिबिलिटिज नेपालकले गढवा गाउँपालिकाका किशोरीहरूलाई आत्मरक्षाका लागि दुई दिने तालिमको सोमबार देखि सुरु भएको छ। क्रियटिङ पोसिबिलिटिज नेपाल गढवाको आर्थिक सहयोग तथा गढवा तेक्वान्दो टिमको सहजिकरणमा दुई दिने आत्मरक्षा तालिम सुरु भएको हो। गढवा गाउँपालिका…