राप्ती चेम्बर र देउखुरी टुडेको टिमद्वारा जाजरकोटका भुकम्प पिडितलाई ३ लाख बढीको राहत प्रदान
भालुवाङ ६ मंसिर । राप्ती गाउँपालिका चेम्बर अफ कमर्स र देउखुरी टुडे डटकमको संयुक्त टिमले भुकम्प प्रभावित क्षेत्र बारेकोट गाउँपालिका वडा नम्बर ९ जाजरकोटमा पुगि राहत प्रदान गरेको छ । चेम्बरका अध्यक्ष नेमलाल बेल्वासेको अध्यक्षता एवम् बारेकोट गाउँपालिका ९ नम्बर…