भालुवाङमा दुर्घटना अपडेट : १२ जनाको मृत्यु, २३ घाइते
दाङ, २८ पौष। दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रु वाहक बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ। दुर्घटनामा ११ पुरुष र एक महिलाले ज्यान गुमाएका हुन्। काठमाडौंको चन्द्रागिरीका ताराकान्त पाण्डे, बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बस्नेत, जुम्लाका ४० वर्षीय मुनबहादुर…

