काकाकुल गाउँलेलाई पानी खुवाउने उपाए खोज्दै घोराही बनाऔं अभियान
घोराही,१० माघ । घोराही–१२ हापुर यतिबेला भाइरल रोडका कारण चर्चित छ । अहिलेसम्म उक्त रोडमा लाखौले तस्बिर खिचेर सामाजिक सञ्जाल रंगाई सकेका छन् । तर यही भाइरल रोड अन्तगर्त रमना देखि दक्षिणतर्फ पाँच मिनेटको दुरीमा रहेको बसन्तपुर र रमना बसन्तपुर…

