गढवाको विद्यालयमा पोषिलो खाना प्रदर्शन तथा अनुशिक्षण कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, २१ जेठ । गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिया स्थित सरस्वती माध्यमिक विद्यालय विद्यानगर गोबडियामा राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत पोषिलो खाना प्रदर्शन तथा अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ। लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालय दाङको…

गढवा गाउँपालिकाद्वारा ८४ वर्षमाथिका जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
आलोक भावुक

गढवा, १६ जेठ। गढवा गाउँपालिकाले पालिकाभरका ८४ वर्षमाथिका जेष्ठ नागरिकहरूलाई लक्षित गरी घरमै पुगेर स्वास्थ्य परीक्षण तथा मह वितरण कार्य सुरु गरेको छ। स्वास्थ्य संस्था पुग्न नसक्ने उमेर समूहका नागरिकलाई सेवा पहुँचमा ल्याउने उद्देश्यसहित गाउँपालिकाले आठवटै वडामा ‘घरदैलो स्वास्थ्य सेवा…

सामुदायिक वनको आफ्नै काठ उद्योग: स्थानीय स्रोत, स्थानीय उत्पादन
आलोक भावुक

तस्बिर जे.एन‌.सागर गढवा,१५ जेठ। गढवा गाउँपालिका वडा नं.१ बडहरामा सञ्चालित ‘गोबरडिहा काष्ठ तथा फर्निचर उद्योग’ अब सामुदायिक वनको साझा स्वामित्वमा सशक्त उदाहरण बनेको छ। १२ वटा सामुदायिक वन कुलपानी, जनशक्ति, वनशक्ति, जनप्रिय, बाग्दुला दमार, महदेवा, लखपति, दुर्गा, सूर्य, जनसेवा, लक्ष्मी,…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID