गढवामा मोटरसाइकल दुर्घटना, २ घाईते
गढवा, १५ चैत्र । गढवा गाउँपालिका वडा नम्बर ६ बालाखुटीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। मोटरसाइकल र साईकल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनु भएको छ। घाईतेहरुको लमही…