गढवा उद्योग बाणिज्यद्वारा राजपुरका आगलागी भएका परिवारलाई आर्थिक सहयोग
गढवा उद्याेग बाणिज्य संघ गढवा दाङले, दाङकाे राजपुर गाउँपालिका वडा नं. ७ हाडबासमा बैशाष १६ गते भएकाे अागलागि पिडितहरूका लागि राहत उपलब्ध गराएकाे छ । संघका अध्यक्ष ओमप्रकाश बसेलकाे नेतृत्वमा आगलागी क्षेत्रमै पुगी नगद राहत बितरण गरेकाे संघले जनाएकाे छ…